Women Physios in Men's Football Team | पुरुष फुटबलमा महिला फिजियो | Navina Shrestha and Karma Gurung

Thanks! Share it with your friends!

You disliked this video. Thanks for the feedback!




Added by vindheim
68 Views
खेलकुदमा फिजियोथेरापिस्टको ठूलो भूमिका हुन्छ । खेलाडीलाई चोटपटक लागेपछि पुनर्स्थापना मात्र होइन, चोट लाग्न नदिन पनि फिजियोले रोकथामका लागि विभिन्न कदम चालिरहेका हुन्छन् । नेपाली खेलकुदमा फिजियोको उपस्थिति पछिल्लो समय बढ्दो छ । तर महिला फिजियो भने निकै कम छन् । संयोगवश ए डिभिजन लिग अन्तर्गत शुक्रबार मनाङ मर्स्याङ्दी र फ्रेन्ड्स क्लब खेल्दा दुवै टोलीको फिजियोमा महिला थिए । फ्रेन्ड्समा राष्ट्रिय टोली समेत हेरिसकेकी नविना श्रेष्ठ वैद्य थिइन् भने मनाङमा उमेर समूहको टोली हेरिसकेकी कर्मा गुरुङ । दुवैले यिनै क्लबमार्फत फुटबलमा प्रवेश गरेका थिए ।

Women Physios Navina Shrestha Vaidya and Karma Gurung working in Men's Football Team in the A Division League in Nepal

© Sudip Media and Events Pvt. Ltd. ALL RIGHTS RESERVED
यो भिडियो अनुमति विना फेसबुक, टिकटक, युट्युब वा अन्य कुनै माध्यममा प्रयोग गर्न मनाही छ । यदि कुनै व्यक्ति वा संस्थाले विना अनुमति यो भिडियो पुन: प्रयोग गरेको पाइएमा कानुनी कारवाही हुनेछ ।
Uploading this video on other YouTube channels or Facebook pages or any other platforms without prior permission is strictly prohibited. If found, legal actions will be taken.
(Link sharing and/or embedding to websites is allowed)

Join this channel to get access to perks:
https://www.youtube.com/channel/UC87bT8uMZMUUqitTTTsESbA/join

Camera : Utsav Shakya
Edited and Produced by : Subas Humagain
???????????? Follow Hamro Khelkud ????????????
???? Facebook: https://facebook.com/HamroKhelkud
???? Twitter: https://twitter.com/HamroKhelkud
???? Instagram: https://instagram.com/HamroKhelkud
???? Website: https://HamroKhelkud.com
???? TikTok: https://www.tiktok.com/@HamroKhelkud
???? YouTube: https://www.youtube.com/c/HamroKhelkudcom
Category
WOMAN
Tags
Nepal, Sports, Nepali Sports

Post your comment

Comments

Be the first to comment